ल्होछार मनाउन कलाकारद्धय अमात्य र गुरुङ लन्डनमा

लन्डन । तमुधिं यूकेले तमुहरुको मौलिक महान पर्व ल्होछार भव्य 
रुपमा मनाउने तयारी गरेको छ । तमुधिं यूकेको आयोजनामा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा शनिवार हुने बिशेष कार्यक्रममा सहभागी हुन कलाकारद्धय मिलन अमात्य र मनोज गुरुङ लन्डन आइपुगेका छन् । कलाकाद्धय विहीवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा तमुधिं यूकेका पदाधिकारीले स्वागत गरे । कार्यक्रम संयोजक एवं नवनिर्वाचित … Continue reading ल्होछार मनाउन कलाकारद्धय अमात्य र गुरुङ लन्डनमा